१३ कार्तिक २०८३, शुक्रबार

थुनामा पठाउने निर्णयविरुद्ध पल शाह उच्च अदालत जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ चैत । न जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध उच्च अदालतमा जाने भएका छन् ।

यसअघि बिहीबार तनहुँ जिल्ला अदालतले पल शाहलाई उनकै बयानको आधारमा बलात्कार नगरेको प्रमाणित हुन नसकेको भन्दै पुर्पक्षमा थुनामा पठाउने आदेश दिएको थियो ।