१३ कार्तिक २०८३, शुक्रबार

मासु काट्ने दाउले हानेर गरे श्रीमतीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । राजधानीको बूढानीलकण्ठमा एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा उदयपुरको कटारी स्थायी घर भएका २१ वर्षीय भक्तबहादुर थापाले गएराति श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् । भक्तबहादुरले मासु काट्न प्रयोग हुने दाउ प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।