१ कार्तिक २०८३, आइतबार

रोनाल्डोले विश्वकप खेल्ने सम्भावना बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । विश्वकप छनोटमा यूरोपेली क्षेत्रको प्ले अफ म्याच जित्दै पोर्चुगल र स्वीडेन अन्तिम छनोट चरणमा प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा रोनाल्डोको टोली पोर्चुगलले टर्कीमाथि ३-१ को जीत हासिल गरेको हो ।

यसैगरी, स्वीडेनले चेक रिपब्लिकलाई १-० ले पराजित गरेको छ । वेल्सले अष्ट्रियामाथि २-१ को जित निकालेको छ । इटाली नर्थ मेसोडोनियामाथि १-० ले स्तब्ध भएको छ ।- एजेन्सी