काठमाडौँ, ११ चैत । ११ चैत, काठमाडौं । जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे विश्वकप फुटबलमा छनौट भएका छन् ।
यीसँगै ९ महिनापछि कतारमा हुन लागेको विश्वकपमा छानिने टिमको संख्या १९ पुगेको छ । अझै १३ टिम छानिन बाँकी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया