१३ कार्तिक २०८३, शुक्रबार

एमालेले घोषणापत्र बनाउन वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा कार्यदल गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि कार्यदल गठन गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ उपमाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिपव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युजराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली छन् ।

एमालेले स्थानीय निर्वाचनका लागि चैत मसान्तभित्रमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । त्यस्तै, निर्वानको मापदण्ड पनि पारित गरेको छ ।