१ कार्तिक २०८३, आइतबार

इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बलीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरो कप विजेता इटाली बीचको खेल वेम्बली स्टेडियममा हुने भएको छ । दुई टोलीबीचको खेल जुन १ मा हुने भएको हो । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले दुई टोलीबीचको खेलको टिकट २४ मार्चबाट सुरु हुनेछ ।

अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ को उपाधि जितेको थियो । ब्राजिलमा भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको थियो ।