१ कार्तिक २०८३, आइतबार

भण्डारी र मल्ल क्रिकेट टिममा परेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र अर्का खेलाडी विनोद भण्डारीलाई आगामी दुई स्पर्धाका लागि नेपाल क्रिकेट संघले टोलीबाट अलग राखेको छ।

क्यानले मंगलबार काठमाडौंमा हुने एकदिवसीय श्रृङ्खला र टी–२० ट्राइनेशन कपका लागि घोषणा गरेका छुट्टाछुट्टै टोलीमा दुवै मल्ल र भण्डारीलाई टिमबाट बाहिर राखेको हो।