१ कार्तिक २०८३, आइतबार

नेपालले पपुवा न्यूगिनीबाट पायो १७४ रनको लक्ष्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । क्रिकेट वर्ल्डकप लिग टूमा नेपाललाइृ पपुवा न्यूगिनीले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार दुबईमा भएको खेलमा पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो ।