६ कार्तिक २०८३, शुक्रबार

नेप्से १६ अंकले बढ्यो, बढेन कारोबार रकम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । शेयर बजार १६ अंकले बढेको छ ।

साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.०४ अंकले बढेर २६५०.७० पुगेको छ । यद्यपि कारोबार रकम भने बढेन । मंगलबार विभिन्न कम्पनीका ५३ लाख २९ हजार कित्ता शेयर किनबेच हुुँदा करिब २ अर्ब ५१ करोडको मात्रै कारोबार भएको छ ।