७ कार्तिक २०८३, शनिबार

अभिनेता पल शाहविरुद्ध १४ वर्ष कैद माग गर्दै बलात्कारको मुद्दा दर्ता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ८ चैत । अभिनेता पल शाहविरुद्ध बालिका बलात्कारको अभियोगको मुद्दा दर्ता भएको छ ।

हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालतमा तनहुँमा १४ वर्ष कैद सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको छ ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो ।