२ कार्तिक २०८३, सोमबार

चाइना ईस्टर्नले विमान दुर्घटनामा परेपछि वेबसाइट बनायो श्यामश्वेत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । चाइना ईस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमवार दुर्घटनाग्रस्त भएपछि एयरलाइन्सले आफ्नो वेबसाइट श्यामश्वेत बनाएको छ ।

कुनमिङबाट क्वाङ्चाउ जाँदै गरेको विमान दुर्घटनामा परेको हो । विमानमा १३३ जना सवार थिए । हताहतीको विवरण आएको छैन । विमान कसरी दुर्घटनामा परेको पनि थाहा हुन सकेको छैन । –एजेन्सी