१ कार्तिक २०८३, आइतबार

नेपाललाई दिलाए सन्दीपले पाँचौ सफलता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौँ, ७ चैत। आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत जारी खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध पाँचौ विकेट लिएको छ ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले पाँचौ विकेट लिएका हुन् ।