६ कार्तिक २०८३, शुक्रबार

नेप्से १८ अंकले बढ्यो, कारोबार रकम साढे २ अर्बमै सिमित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ अंकले बढेको छ । यद्यपि कारोबार रकम भने साढे २ अर्बमै सिमित रहेको छ ।

साताको दोस्रो दिन नेप्से १८.०७ अंकले बढेर २५३४.६६ पुगेको छ ।

त्यस्तै, आजको दिन विभिन्न कम्पनीका ५१ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड बढीको कारोबार भएको छ ।