२ कार्तिक २०८३, सोमबार

अमेरिका पुगेपछि किन अर्धनग्न बन्छन् नेपाली अभिनेत्री?

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत। काम नभएपछि अफेयर र गसिपका लागि घुमघामका तस्बिर सार्वजनिक हुन्छन्, नेपाली अभिनेत्रीका। यस्तैमा परेकी छन् बर्षा शिवाकोटी।

अमेरिकाको फ्लोरिडामा पुगेकी उनले आफ्नो विकिनी अवतार इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छन्। पछिल्लो समय मोडल राज कटुवालसँग प्रेम सम्बन्धमा रहेका कारण पनि उनको चर्चा थियो।

अमेरिका पुग्नासाथ नेपाली अभिनेत्री किन अर्धनग्न बन्छन्? यहि चर्चा अहिले सामाजिक सञ्जालमा रहेको छ। यो चर्चाको केन्द्रमा छिन्, अभिनेत्री शिवाकोटी।