१ कार्तिक २०८३, आइतबार

युएइसँग नेपाल पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । विश्वकप लिग–२ अन्तरगत यूएइमा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा घरेलु टिमसँग नेपाल पराजित भएको छ ।

शुक्रबार भएको खेलमा यूएइले दिएको १६९ रनको लक्ष्य पनि नेपालले भेटाउन सकेन ।

युएइले नेपाललाई ४८ रनले हराएको छ ।