
काठमाडौँ, ४ चैत । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धका रिटलाई हेर्दा हेर्दैमा राखिएको छ ।
संवैधानिक इजलासमा भएको सुनुवाइ अब वुधबार हुने भएको छ ।
इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।















प्रतिक्रिया