
ef]hk’/, @ r}t M ef]hk’/sf] /fdk|;fb/fO{ ufpFkflnsf ^ j}s’07]df pkrf/sf nflu :6]r/df af]s]/ la/fdL n}hfFb} . b’u{d e]udf PDa’n]G;sf] ;’ljwf gx’Fbf :yfgLo afl;GbfnfO{ ;d:of 5 .
t:jL/ M o’j/fh lji6÷ /f;; .
भोजपुर, २ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ वैकुण्ठेमा उपचारका लागि स्टेचरमा बोकेर बिरामी लैजाँदै । दुर्गम भेगमा एम्बुलेन्सको सुविधा नहुँदा स्थानीय बासिन्दालाई समस्या छ । तस्वीरः युवराज विष्ट- रासस












प्रतिक्रिया