१ कार्तिक २०८३, आइतबार

एमाले संसदीय दलको बैठक ३ बजे बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २ चैत । संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट एमालेले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमलो संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।

यसअघि मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।