
वासिंगटन, २ चैत । अमेरिकाले रुसमाथि थप नाकाबन्दीको घोषणा गरेको छ ।
अमेरिकाले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शक्ति संरचनाभित्र रहेका थप व्यक्तिमाथि नयाँ नाकाबन्दीको घोषणा गरेको हो ।
नाकाबन्दीमा पर्नेमा वरिष्ठ रुसी सैनिक अधिकारीहरु र क्रेमलिनको गठबन्धन बेलारुसका नेता रहेका छन् ।
अमेरिकाले मानवअधिकारका लागि भन्दै रुसका केही व्यक्तिहरुमाथि अहिलेसम्मकै कडा नाकाबन्दी लगाएको छ ।
आगामी दिनमा नाकाबन्दी थप हुन सक्ने अमेरिकाले संकेत गरेको छ ।
रुसले युक्रेनमाथि सैन्य आक्रमण थालेको ३ साता भइसकेको छ ।















प्रतिक्रिया