१ कार्तिक २०८३, आइतबार

एमाले सचिवालय बैठक जारी, चुनावी रणनीतिबारे छलफल हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।

मंगलबार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसिरहेको बैठकमा स्थानीय तहको निर्वाचन तयारी रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।

चुनावको तयारीका लागि बोलाउन लागिएको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय समिति बैठकको एजेण्डाका बारेमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सचिवलगायत पदाधिकारीहरु सहभागी छन् ।