२ कार्तिक २०८३, सोमबार

युक्रेन-रुस युद्धका विषयमा अमेरिका–चीनबीच ७ घण्टा लामो वार्ता

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । अमेरिका र चीनका अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको छ ।

ती दुई देशका प्रतिनिधिहरुबीच सोमबार युक्रेन र रुसको युद्धका विषयमा रोममा ७ घण्टा लामो वार्ता भएको हो ।

वार्तामा चीनले रुसलाई सघाउने विषयमा अमेरिकाले चासो राखेको बताइएको छ ।

रुसलाई चीनले सहयोग गरेमा कडा प्रतिबन्ध चीनले व्यहोर्नुपर्ने पनि उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यद्यपि चीनले भने रुसले सहयोग मागेको समाचार आएकोबारे खण्डन गर्दै आएको छ ।