१४ कार्तिक २०८३, शनिबार

मंगलबारदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० फागुन । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।

सोमबार विभागले सार्वजनिक सूचना जारीस् गर्दै अहिलेसम्म परेका अनलाइन आवेदनको कारवाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले चैत १ देखि अनलाइन आवेदन बन्द गरिएको जनाएको हो ।

अर्को सूचना नभएसम्मका लागि आवेदन बन्द गरिएको विभागले जनाएको छ ।