
काठमाडौँ, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनका लागि १० बुँदे निर्देशिका प्रस्तुत भएको छ ।
काठमाडौँको कालिकास्थानस्ति अमृतभोग पार्टी प्यालेसमा बसेको बैठकमा निर्देशिका प्रस्तुत भएको हो ।
निर्देशिका स्थानीय तह निर्वाचन निर्देशिका मस्यौदा कार्यदलका सदस्यहरु नवराज सुवेदी, हिसिला यमी र मनिष सुमनले तयार पारेका हुन् ।
निर्देशिकामा स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने मापदण्ड पनि समेटिएको छ ।
यस्तो छ निर्देशिकाः












प्रतिक्रिया