१४ कार्तिक २०८३, शनिबार

भन्सार एजेन्टको परीक्षा स्थगित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २८ फागुन । आजकै लागि तय भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ ।

उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विभागले जनाएको छ ।

परीक्षा आज दिउँसो २ बजेका लागि तय गरिएको थियो । भन्सार एजेन्टको विज्ञापन समावेशी नभएको भन्दै रिट परेको थियो ।