१४ कार्तिक २०८३, शनिबार

कोरोनाको लक्षण नदेखिएकालाई पीसीआर अनिवार्य नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण अनिवार्य नगर्न आग्रह गरेको छ ।

शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको हो ।

मन्त्रालयका सह–प्रववक्ता डा. समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन अनुरोध गरिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण निरन्तर घट्दो क्रममा रहेको छ ।

यस्तो छ मन्त्रालयको विज्ञप्तिः