७ कार्तिक २०८३, शनिबार

प्रदेश नं १ सरकारले दुई विधेयक प्रेदशसभामा लैजाने निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २७ फागुन । प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ तथा ३ संशोधन गर्ने र प्रदेश सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयक–२०७८ प्रदेशसभाको बैठकमा लैजाने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । –रासस