
काठमाडौँ, २७ फागुन । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालविरुद्ध पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ ।
विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको हो ।
बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
यस्तो छ विभागको अनुसन्धानः












प्रतिक्रिया