
काठमाडौँ, २७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दशा लागेकाले दुई तिहाईको सरकार ढालेको बताएका छन् ।
शुक्रबार प्रेस चौतारी नेपालको नवौँ अधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोका बाहिर पर्खिएर बसेका हुन्छन् भित्रबाट प्रसाद आउँछ कि भनेर ।’
उनले थपे, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नु हुँदैन ।’












प्रतिक्रिया