
काठमाडौँ, २७ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा राजनीतिक दलहरुले सहभागीता जनाउँदैछन् ।
निर्वाचन आयोगले ७९ वटा दललाई मान्यता दिएको छ ।
आयोगले बिहीवार गरेको निर्णय अनुसार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाहेक दल दर्ताको लागि निवेदन दिएका सबै ७९ दलले मान्यता पाएका छन् ।
















प्रतिक्रिया