१४ कार्तिक २०८३, शनिबार

ज्येष्ठ नागरिक अस्पताल खोलिने, ५० वर्ष माथिका नागरिकको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ज्येष्ठ नागरिक अस्पताल खोल्ने तथा ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।