१४ कार्तिक २०८३, शनिबार

यसकारण भएको थियो संखुवासभामा बस दुर्घटना

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । संखुवासभाको मादी नगरपलिकामा बिहीबार भएको बस दुर्घटना अघि नै ब्रेक फेल भएको खुलेको छ ।

बा ४ ख ७३५ नम्बरको यात्रु बस दुर्घटना हुनुपूर्व नै बे्रेक फेल भएको घाइतेहरुले बताएका छन् ।

दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने ५ जना घाइत भएका छन् । उपचाररत घाइतेहरुको अनुसार बसको पहिले नै ब्रेक फेल भएको थियो ।