७ कार्तिक २०८३, शनिबार

संखुवासभा दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, २६ फागुन । संखुवासभामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।

बिहीबार विहान करिब साठे ७ बजे मादी नगरपालिका–६ मा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।