झापा, २५ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
वुधबारको भएको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलमा पुगेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया