१४ कार्तिक २०८३, शनिबार

एमसीसी पारित नगरेको भए पार्टी नै समाप्त हुने माधव नेपालको स्पष्टोक्ति (पूर्णपाठसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पारित नगरेको भए आफ्नो पार्टी समाप्त हुने बताएका छन् ।

उनले वुधबार पार्टीका पोलिटब्यूरो समितिको बैठकमा राजनीतिक प्रतिवेदन जारी गर्दै यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेस र एमालेले पारित गर्ने र आफ्ना १४ जना सांसदहरु कारवाहीमा पर्ने भएकाले आफूहरुले एमसीसी पारित गरेको स्पष्ट पारेका छन् ।

यस्तो नेपालको राजनीतिक प्रतिवेदन: