१४ कार्तिक २०८३, शनिबार

एसईईमा उमेर हद हट्यो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीको लागि उमेर हद हटेको छ ।

हालसम्म १४ वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान थियो ।

यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ । अब एसएलसीका मान्यता १२ कक्षामा भएपछि १२ कक्षामा चाँहि उमेर हद लागु हुने भएको हो ।

यसबारेमा परीक्षा बोर्डले निर्णय गर्ने भएको छ ।