
काठमाडौँ, २४ फागुन । नाबालिग जबरजस्ती करणीको आरोपमा परेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको छ ।
किशोरीले तनहुँमा जाहेरी दिएपछि गैंडाकोटमा पनि उजुरी दिएकी थिइन् ।
प्रहरीले घटनाबारे शाहलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
उनलाई जिल्ला अदालत तनहुँले थप १२ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।












प्रतिक्रिया