१४ कार्तिक २०८३, शनिबार

प्राध्यापकहरुद्वारा त्रिवि पदाधिकारीको राजीनामा माग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । त्रिविका उपकुलपतिसहित पदाधिकारी राजीनामा माग गरिएको छ ।

मंगलबार एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघले संयुक्र विज्ञप्ति जारी गर्दै त्रिवि पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

उनीहरुले अहिलेकै पदाधिकारी रहिरहे भयावह हुने समेत बताएका छन् ।

यस्तो छ विज्ञप्तिः