
काठमाडौँ, २४ फागुन । सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन रोक्न आदेश जारी गरेको छ ।
गत साउन १७ गते नदीजन्य पदार्थको उत्खनन रोक्न दिएको आदेशलाई अदालतले अहिले पनि निरन्तरता दिएको हो । फागुन ११ गते न्यायाधीश आनन्द मोहन भट्टराई र टंक मोक्तानको इजलासले निरन्तरता दिएको हो ।












प्रतिक्रिया