
युक्रेनको सुमी शहरमा नागरिकहरूको सुरक्षित निष्काशनका लागि मंगलवार मानवीय कोरिडोर खोलिने भएको छ ।
अपराह्नमा नागरिकहरू बस चढेर सुरक्षित स्थानतर्फ जान शुरू गर्ने युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेशचुकले बताइन् ।
यसैबीच सुमीमा भएको बम विस्फोटमा कम्तीमा नौजनाको ज्यान गएको एएफपी समाचार संस्थाले उद्धारकहरूलाई उद्धृत गर्दै खबर दिएको छ । –एजेन्सी















प्रतिक्रिया