
काठमाडौँ, २४ फागुन । फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौँ आउँदैछन् ।
उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि नेपाल आउने काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ ।












प्रतिक्रिया