५ कार्तिक २०८३, बिहिबार

युक्रेन युद्धः अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले गरे बिहे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युक्रेनको राजधानी किएभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन्।

एउटा सैनिक जाँचचौकीमा उनीहरूको सैन्य शैलीमा विवाह सम्पन्न भयो।

किएभका नगरप्रमुख तथा हेभीवेट बक्सिङका भूतपूर्व च्याम्पिअन भिटाली क्लिट्श्को पनि उक्त वैवाहिक कार्यक्रममा सहभागी भएका थिए। –बीसीसी