५ कार्तिक २०८३, बिहिबार

भारतको शेयर बजारमा भारी गिरावट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतमा साताको पहिलो कारोबार दिन अर्थात सोमबार शेयर बजारमा भारी गिरावट आएको छ । बम्बई स्टक एक्सचेन्ज (बीएसई) सेन्सेक्स १,१६१ अंक गुमाएर ५३,१७२ मा खुलेको छ ।

सेन्सेक्सका ३० मध्ये २९ वटा शेयर घटेका छन् । अर्कोतर्फ नेशनल स्टक एक्सचेन्जको निफ्टी ३७९ अंकले घटेर १५ हजार ८६७ मा कारोबार गरिरहेको छ । –एजेन्सी