१५ कार्तिक २०८३, आइतबार

प्रेस चौतारी नेपालको लुम्बिनी प्रदेशको अध्यक्षमा पन्थी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २२ फागुन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी चयन भएका छन् ।

प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट पन्थीसहित नयाँ कार्यसमिति गठन गरिएको हो ।