१५ कार्तिक २०८३, आइतबार

माओवादीको केन्द्रीय कमिटी बैठक सुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बैठक राष्ट्रिय सभागृहमा केहीबेर अघि सुरु भएको हो ।

बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने बताइएको छ ।

बैठक ३ दिनसम्म चल्ने बताइएको छ ।