१५ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा पूजाअर्चना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छन् ।

मंगलबार महाशिवरात्रिको अवसरमा अपरान्ह राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन् ।

पशुपतिमा मंगलबार विहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।