६ कार्तिक २०८३, शुक्रबार

एकै दिन ४३ अंकले घट्यो नेप्से

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । शेयरब बजार एकै दिन ४३ अंकले घटेको छ ।

आइतबार पनि ७ अंकले घटेको नेप्से सोमबार ४३.१२ अंकले घटेर २६१०.५९ को बिन्दुमा झरेको छ ।

साताको दोस्रो दिन आज विभिन्न कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६० करोड बढीको कारोबार भएको छ ।

त्यस्तै, आजको दिनमा अधिकांश कम्पनीहरुले गुमाएका छन् ।