जाजरकोट, ७ वैशाख । तीनसातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुको महामारी नियन्त्रणमा ढिलाई भएको छ ।
अर्छानीबाट सुरु भएको प्रकोप १० गाविसमा फैलिइसक्दा पनि सरकारी निकायहरु गम्भीर भएका छैनन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले यसलाई सामान्य समस्या भनेर गलत रिर्पोटिङ गरिरहेको कान्तिपुर दैनिकले छापेको छ ।
काजमा अर्के जिल्ला गएका चिकित्सकहरुसमेत फिर्ता भएका छैनन् ।















प्रतिक्रिया