१ कार्तिक २०८३, आइतबार

प्रतिनिधिसभाको बैठक सुरु, अर्थमन्त्रीले पेश गरे व्याख्यात्मक घोषणा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभाको दोस्रो चरणको बैठक सुरु भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नका लागि विस्तृत छलफल सुरु भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदको बैठक ग्रहण गरेको एमसीसीको व्याख्यात्मक घोषणा प्रस्तुत गरेका छन् ।