
काठमाडौं, १४ फागुन । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ‘आँखा झिमिक्क पारेर’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
हिजो शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी भिडियो सार्वजनिक गरिएको हो ।
सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको उक्त भिडियोमा हरिश निरौला (कक्रोज), सुमन ज्योति (ल्याग्री दादा) आयुषा कटुवालबाट मन छुने अभिनय गरेका छन् ।
https://youtu.be/h7WSCrW6a-g















प्रतिक्रिया