
काठमाडौँ, १३ फागुन । रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको बताएको रुसी समाचारसंस्था इन्टरफ्याक्सले जनाएको छ ।
होस्टोमेल एअरफील्ड कब्जा गर्न २०० वटा हेलिकोप्टर र सैनिकहरूको एउटा टोली प्रयोग भएको बताइएको छ ।
रुसले किएभसँगको पश्चिमा सम्पर्क “अवरुद्ध भएको“ समेत बताएको छ । बीबीसी















प्रतिक्रिया